आर्सनलको विजयी यात्रामा पूर्णविराम

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनलको सतप्रतिशत विजयी यात्रामा पूर्णविराम लागेको छ । म्यान्चेस्टर युनाइटेडले आर्सनललाई आइतबार ३–१ ले पराजित गरेकाे हाे । आइतबार राति म्यानचेस्टर युनाइटेडको मैदानमा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन मार्कस रास्फोर्डले दुई गोल गर्दा एन्टोनीले एक गोल गरेका थिए । गत हप्तामात्रै नेदरल्याण्ड्सको आयाक्सबाट म्यान्चेस्टर युनाइटेड प्रवेश गरेका ब्राजिलीयन … Continue reading आर्सनलको विजयी यात्रामा पूर्णविराम